Free skill training notice for the potential migrant workers सम्भावित आप्रवासी कामदारहरुको लागी नि: शुल्क सीप प्रशिक्षण सूचना

सम्भावित आप्रवासी कामदारहरुको लागी नि: शुल्क सीप प्रशिक्षण सूचना
वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि निम्न लिखित सीपहरुको विदेशका लागि चाहिने मापदण्ड अनुसार निःशुल्क तालिमका साथै आवासिय तथा खानाको पनि निःशुल्क व्यवस्था
वैदेशिक रोजगारमा जान चाहने पुरुषहरुका लागि मात्र
सीप तालिमको विषय तालिम शुरु हुने मिति तालिम हुने स्थान प्रशिक्षार्थी छनौटका मापदण्ड
Shuttering Carpentry
फर्मा लगाउने
कार्तिक २८, २०७८ काठमांडौ – शैक्षिक योग्यताः कक्षा ८ भन्दा माथि

– उमेरः १९ देखि ३५ वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– मेडिकल पास भएका (मेडिकल आफैं गर्नुपर्ने)

– सेफ्टी सुज आफैं किन्नुपर्ने (रु.१२०० जति पर्ने)

पुष ०१, २०७८ काठमांडौ
माघ ५, २०७८ काठमांडौ
Scaffolding
स्काफोल्डीङ्ग (फलामको पाइपको खट बनाउने काम)
कार्तिक २८, २०७८ काठमांडौ – शैक्षिक योग्यताः साधारण लेखपढ गर्न जान्ने

– उमेरः १९ देखि ३५ वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– मेडिकल पास भएका (मेडिकल आफैं गर्नुपर्ने)

– सेफ्टी सुज आफैं किन्नुपर्ने (रु.१२०० जति पर्ने)

मंसिर ०६, २०७८ काठमांडौ
पुष ०५, २०७८ काठमांडौ
Plumber
(प्लम्बर)
कार्तिक २८, २०७८ काठमांडौ ,झापा – शैक्षिक योग्यताः कक्षा ८ भन्दा माथि

– उमेरः १९ देखि ३५ वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– मेडिकल पास भएका (मेडिकल आफैं गर्नुपर्ने)

– सेफ्टी सुज आफैं किन्नुपर्ने (रु.१२०० जति पर्ने)

मंसिर २७, २०७८ काठमांडौ
पुष २८, २०७८   काठमांडौ
पुष ०१, २०७८ झापा
 Industrial Electrician (इन्डष्ट्रिअल इलेक्ट्रीशियन)

 

 

मंसिर २, २०७८ धनुषा – शैक्षिक योग्यताः कक्षा १० भन्दा माथि

– उमेरः १९ देखि ३५ वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– मेडिकल पास भएका (मेडिकल आफैं गर्नुपर्ने)

– सेफ्टी सुज आफैं किन्नुपर्ने (रु.१२०० जति पर्ने)

पुष २, २०७८ धनुषा
माघ ३, २०७८ धनुषा
Masonry (डकर्मी) कार्तिक २९, २०७८ झापा -शैक्षिक योग्यताः कक्षा ५ भन्दा माथि

– उमेरः १९ देखि ३५ वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– मेडिकल पास भएका (मेडिकल आफैं गर्नुपर्ने)

– सेफ्टी सुज आफैं किन्नुपर्ने (रु.१२०० जति पर्ने)

पुष २,  २०७८ झापा
माघ ३, २०७८ झापा
वैदेशिक रोजगारमा जान चाहने महिलाहरुका लागि मात्र
सीप तालिमको विषय तालिम शुरु हुने मिति तालिम हुने स्थान प्रशिक्षार्थी छनौटका मापदण्ड
Garment Machine Operator (गार्मेन्ट मेशिन अपरेटर) कार्तिक २८, २०७८ काठमांडौ – शैक्षिक योग्यताः कक्षा ६ भन्दा माथि

– उमेरः १९ देखि ३० वर्ष

– पासपोर्ट तथा नागरिकता भएका

– २ वर्ष भन्दा मुनिका बालबालिका नभएको

– घरेलु कामदारको रुपमा पहिले विदेश नगएका

– गार्मेन्ट कामदारका रुपमा जोर्डन देश जान लगानी नलाग्ने

मंसिर २९, २०७८ काठमांडौ
पुष ०१, २०७८ काठमांडौ

 

तालिममा भर्ना हुन सम्पर्क नं. ९८४०२४८०३४

सुरक्षित आप्रवासन परियोजना (सामी), ललितपुर    

रोल्पाको लागि ०८६४४०१४८र ०८६४४०१९६