Tendor Notice for Solar Lifting

विकास सरोकार समाज (डिकोस)

 रोल्पा नगरपालिका-४, लिबाङ रोल्पा

क्लष्टर  कार्यालयः घोराही उप महानगरपालिका१५, भरतपुर, दाङ

 

प्रथम पटक  प्रकाशित मितिः २०७९।११।०४

विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको गैरसरकारी संस्था हो जसले विगत १८ वर्षदेखि मुख्य कार्यालय लिबाङ रोल्पा बाट तथा अन्य जिल्लाको शाखा कार्यालय बाट सामाजिक तथा आर्थीक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ । यसै सन्दर्भमा यूके एडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपालको साझेदारीमा संस्थाले लुम्बीनी प्रदेशको रोल्पा, दाङ र रुकुम पूर्वी जिल्लाको आठ वटा स्थानीय तहहरुमा संचालन गlररहेको सम्मुनl lरयोजनाको लागि ४ वटा सोलार लिफ्टीङ आयोजनाहरु संचालन गर्नको लागि सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले तपशिल वमोजिमका योग्यता पुगेका ईच्छुक र योग्य अहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र मितिः२०७९/११/१८ गते  कार्यालय समय भित्र l;लबन्दी बोल पत्र पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ ।

पेश गर्नु पर्ने कागजातहरुः

  • कवोल गरेको मुल्यसूची र फम दर्ता प्रमाणपत्र नविकरण करचुक्त्ता प्रमाण पत्र ।
  • विगतमा काम गरेको अनुभवका प्रमाणपत्रहरु
  • ईच्छुक आपुर्तीकर्ताहरुले आपुर्ती गर्ने सामाग्रीको सूची निशुल्क रुपमा कार्यालय बाट लिनुपर्ने छ वा इमेल decosnepal@gmail.com मा अनुरोध गर्नु पर्ने छ ।
  • योजनाको विस्तृत विवरण कार्यालयको वेबसाइट http://decos.org.np/category/publication/ मा रहेको जानकारी गरिन्छ ।

नोटः तोकिएको फरम्याट इमेल र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकर गरीने छैन । पहिले सम्बन्धित भौगोलिक क्षेत्रमा कामगरेका र स्थानीयलाई प्राथमिकता दिईनेछ । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ ।