Skip to content

२२औँ साधारण सभा सम्बन्धी संशोधित सूचना ।

सम्पूर्ण साधारण तथा आजीवन सदस्यज्यूहरु
विकास सरोकार समाज (डिकोस)

विषय – २२ औं साधारण सभा सम्बन्धी संशोधित सूचना ।

प्रस्तुत विषयमा विकास सरोकार समाज (डिकोस)को मितिः २०८३।०५।१० गते चलानी नम्बर १३ को सूचना अनुसार संस्थाको २२ औं साधारण सभा मितिः २०८३।०५।२७ गते, शनिवार आयोजना हुने गरी पूर्व सूचना प्रकाशन गरीएको थियो ।
तर, संस्थाका अध्यक्ष श्री नर बहादुर बाँठाज्यूका पुजनीय पिताको निधन भई परेको पितृशोकका कारण आज मितिः २०८३।०५।२२ गते बसेको आकस्मिक बैठकको निणर्यवमोजिम उक्त साधारण सभाको मिति परिवर्तन गरिएको व्यहोरा सम्पूर्ण साधारण तथा आजीवन सदस्यज्यूहरुलाई जानकारी सहित अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
मितिः २०८३।०६।१० गते, शनिवार
समयः बिहान ११ः०० बजे
स्थानः जिल्ला समन्वय समितिको सभा हल लिबाङ, रोल्पा

भवदीय,
सरिता बुढा
सचिव
बिकास सरोकार समाज (डिकोस)
लिबाङ, रोल्पा

Tags: