कृषि सामाग्री खरिद सम्बन्धि शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक  प्रकाशित मितिः २०८०।०५।१५

 विकास सरोकार समाज (डिकोस) नेपाल क्षेत्रीय स्तरको गैरसरकारी संस्था हो जसले विगत १९ वर्षदेखि मुख्य कार्यालय लिबाङ, रोल्पा बाट तथा अन्य जिल्ला कार्यालयहरु बाट सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा काम गरिरहेको छ । संस्थाले गैर सरकारी संस्थाको सेवा प्रकृयाबाट समुदायको जीवनस्तर माथि उकासेर सम्बृद्ध र विकसित नेपाली समाजको स्थापना गर्ने लक्ष्य लिएको छ । संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा रोल्पा जिल्ला लगाएत लुम्बीनी प्रदेशका विभिन्न जिल्लाहरुमा आफ्ना कार्यक्रमहरु संचालन गरी सामुदायीक विकासमा योगदान गर्दै आएको छ ।

 

यसै सन्दर्भमा, यूके एडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन नेपालको साझेदारीमा संस्थाले लुम्बीनी प्रदेशको रोल्पा, दाङ र रुकुम पूर्वी जिल्लाको आठ वटा स्थानीय तहहरुमा संचालन गरीरहेको सम्मुनतिरियोजनाको लागि तपशिल वमोजिमका सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ताहरु बाट यो सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्रको कार्यालय समयमा शिलबन्दी बोल पत्र पेश गर्नको लागी यो सूचना आह्वान गरिन्छ ।

तपशिलः

SN Materials Specification Qty
1 Gardening Water Can Plastic, 5 ltrs 165
2 Charging 2 in 1 Sprayer 16 Ltr Battery And Manual Dual Function 55
3 Garden Farm Rake Iron/Manual, 12 teeths 80
4 Vegetable Seed transplanter-Double hand Steel/ Manual, Length-1 M 50
5 Hand Ridger (Dyng maker) Mild steel/ Manual, Length-1.50 M 10
6 Single Tyne Wheel Hoe Weeder Mild steel/ Manual, Dimension540*350*1070 4

 

पेश गर्नु पर्ने कागजात तथा शर्तहरुः

  • कवोल गरेको मुल्यसूची – सबै पानामा सही र छाप सहित अनिवार्य
  • फम दर्ता प्रमाणपत्र नविकरण र गत आ ब २०७९ –०८० को करचुक्ता प्रमाण पत्र ।

 

नोटः माथी उल्लेखीत सामाग्री कलस्टर कार्यालय घोराही दाङ सम्म डेलीभरी गर्नेगरी मुल्य कवोल गर्नसूचीत गरीन्छ । रीत नपुगेका र म्याद भित्र नआएका बोलपत्रहरुलाइ स्वीकर गरीने छैन । सप्लायर्स छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने  समेतको अधिकार संस्थामा निहित रहने छ ।

खरिद समिति

मुख्य कार्यालयः रोल्पा नगरपालिका-४, लिबाङ रोल्पा

क्लष्टर  कार्यालयः घोराही उप महानगरपालिका१५, भरतपुर, दाङ

Location: https://goo.gl/maps/FzgUWvpCYUMpgci19