कर्मचारी आवश्यकता सम्बन्धी सूचना!

कर्मचारी आवश्यकता सम्बन्धी सूचना!

प्रथम पटक  प्रकाशित मितिः २०८०।१२।२०

अमेरिकी अन्तर्राष्ट्रिय  विकास नियोग र द एसिया फाउन्डेसनको साझेदारीमा सञ्चालित युएसएआईडी नागरिक समाज र संचार कार्यक्रम अन्तर्गत नेपालको विकास सरोकार समाज (डिकोस) बाट रोल्पा जिल्लाको ५ वटा स्थानीय तहहरू क्रमशः रोल्पा नगरपालिका, सनीलस्मृती, रुन्टीगढी, त्रिवेणी र माडी गाउँपालिकाहरूमा सञ्चालित स्थानीय शासनमा युवा सहभागिता परियोजनाको लागि तपसिल बमोजिम दक्ष कर्मचारीहरूको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका इच्छुक युवा नागरिकहरू बाट दरखास्त आह्वान गरिन्छ । यस परियोजनाले समग्रमा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरुको सवलीकरण, नेतृत्व, व्यवस्थापन, युवा लगानी तथा उद्यमशीलता र नीति निर्माण/निर्णय एवं कार्यान्वयनमा सक्रियरूपमा सहभागी गराइने अपेक्षा राखेको छ ।

ईच्छुक व्यक्तिहरुले संस्थाले तयार पारेको आवेदन फारम शैक्षिक योग्यता तथा अनुभवका प्रमाण पत्रहरु यस संस्थाको कार्यालय समय भित्र आईपुग्ने गरि हस्तलिखित वा ईमेल jobs.decosrolpa@gmail.com मार्फत पेश गर्न सकिने छ । आवश्यक पर्ने आवेदन पत्र र विस्तृत कार्यविवरण यस संस्थाको कार्यालमा तथा  वेवसाइटः https://decos.org.np/category/publication/  मा उपलब्ध भएको जानकारी गरिन्छ ।

तपशिलः

. पद: कार्यक्रम संयोजकProgram Coordinator                                          आवश्यक संख्याः१ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता अनुभवः स्नातकतह – समाजशास्त्र, ग्रामिण विकास  वा अन्य सम्बन्धि विषयमा उतिर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको कार्यअनुभव भएको  ।

. पद: वित्त अधिकृत Finance officer                                                          आवश्यक संख्याः १ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभवः स्नातकतह -व्यवस्थापनसंकायमा वा अन्य सम्बन्धि विषयमा उतिर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ३ बर्षको कार्यअनुभव भएको ।

. पद: फिल्ड  उत्प्रेरक–  Field motivator                                                    आवश्यक संख्याः जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः१०+२ वा प्रविणता प्रमाण पत्र तह उतिर्णभई सामाजिक परिचालनको क्षेत्रमा कम्तीमा २ बर्षको कार्यअनुभव भएको र कार्यक्रम लागु भएकै स्थानीयतहहरु अन्तरगत स्थायी वसोवास भएको स्थानिय उम्मेदवार हुनुपर्नेछ ।

दरखास्त दिने अन्तिम मितिः२०८०//२६ गते  कार्यालय समय भित्र

पारीश्रमीकः  संस्थाको नियमानुसार ।

परिक्षाको किसिमः लिखित र अन्तरवार्ता ।

नोटः आवेदकहरु १६–४० वर्ष उमेर समुहका हुनुपर्ने छ । स्थानीय, महिला, दलित तथा जनजाती र अपाङगता भएका व्यक्त्तीहरुलाई प्राथमिकता दिईनेछ । प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षामा सामेल गरिनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ ।

पदपुर्ती  समिति

डिकोस नेपाल